भारतको महाराष्ट्रमा पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु

मुम्बाइ । भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्किदा एक जनाको मृत्यु भएको छ । भवनमा फसेका ६० जनाको उद्धार गरिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भत्किएको भवनमा अझै ३० जना मानिस फसिरहेको अनुमान गरिएको छ । उनीहरुको उद्धार प्रयास भैरहेको छ । सोमबार बेलुका सात बजेतिर भवन भत्किएको … Continue reading भारतको महाराष्ट्रमा पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु